नागपञ्चमीको अवसरमा इलाम सन्दकपुर गाँउपालिका, वडा नं ५ जाँउबारीमा हिन्दु र बौद्ध समुदायको प्रतिक भएको नाग टाँसिएको छ । यो क्षेत्रमा दुवै समुदायको समान सहभागिता भएको कारण दुवै समुदायको प्रतिक भएको नाग टाँसिएको हो । उक्त क्षेत्रमा नागपञ्चमीको अघिल्लो दिन नागको पूजा र नागपञ्चमीको दिन नाग मात्र टास्ने प्रचलन पनि रहेको छ ।
प्रतिक्रिया