नेपाल प्रिमियर लिग-२ : यि हुन् मिनी अक्सनमा छनौटमा परेका ३७ खेलाडी

शनिबार, २४ साउन २०८२
Photo : Nepal Premier League

काठमाडौं : दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सन शनिबार सम्पन्न भएको छ। अक्सनमा १६४ खेलाडी प्रस्तुत गरिएका थिए, जसमा ‘क्याटेगोरी ए’ मा ९ जना, ‘क्याटेगोरी बी’ मा ३७ जना र ‘क्याटेगोरी सी’ मा ११८ जना खेलाडी परेका थिए।

आठ फ्रेन्चाइजी टोलीहरूले अक्सनमार्फत ३७ खेलाडी किनेका छन्। सबैभन्दा उच्च १५ लाख रुपैयाँ मूल्यमा चार खेलाडी बिके— मोहम्मद आदिल आलम, देव खनाल, अर्जुन साउद र पवन सराफ।

काठमाडौँ गोर्खाजले आदिललाई किनेको हो भने देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले अनुबन्ध गरेको छ। पवन सराफलाई कर्णाली याक्सले आफ्नो टोलीमा भित्र्याएको छ।

  • अक्सनमा छानिएका खेलाडिहरु

विराटनगर किंग्स

biratnagar kings१- सुर्य तामाङ- १० लाख
२- सहिल पटेल- ५ लाख
३- नारायण जोशी- ५ लाख
४- श्रवण किस्कु- २ लाख
५- शंकर राना- ५ लाख

जनकपुर बोल्ट्स 

janakpur bolts१- सचिन भट्ट- २ लाख 
२- आदित्य महता- ५ लाख
३- मयन यादव- ७. ७५ लाख 
४- विकास आग्री- २ लाख  
 

काठमाडौँ गोर्खाज

kathmandu gurkhas१- उत्तम थापा मगर- ३ लाख
२- तुलबहादुर थापा- २ लाख
३- सन्तोष यादव- ५ लाख
४- आकाश त्रिपाठी- ७ लाख
५- मोहमद आदील आलम- १५ लाख

चितवन राइनोज

chitawan rinos१- देव खनाल- १५ लाख
२- अर्जुन साउद- १५ लाख
३- विपिन रावल- ५ लाख
४ विपिन आचार्य- २ लाख
५- रन्जीत कुमार- २ लाख

पोखरा एभेन्जर्स

pokhara avenger१- अभिषेक तिवारी- २ लाख
२- अर्जुन कुमाल- ५ लाख
३- कृष्ण पौडेल- २ लाख
४- सन्दीप खत्री क्षेत्री- २ लाख 

लुम्बिनी लायन्स

lumbini lions१- दिलिप नाथ- १० लाख
२- बिशाल पटेल- ५ लाख
३- शेर मल्ल- १० लाख
४- दुर्गेस गुप्ता- ५ लाख
५- आदील खान- २  

कर्णाली याक्स

karnali yaks१- पवन सराफ- १५ लाख
२- इमरान सेख- २ लाख
३- दीपक डुम्रे- २ लाख
४- युवराज खत्री- १० लाख

सुदूरपश्चिम रोयल्स

sudurpaschim royels१- हेमन्त धामी- १० लाख
२- टेक बहादुर रावत- २ लाख
३- दिपेन्द्र थापा - २ लाख
४- दीपक बोहोरा- ५ लाख 
५- मिलन बोहोरा-  ५ लाख


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार