पूर्व एआईजी पोखरेल रास्वपामा प्रवेश गर्दै

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गर्ने भएका छन् । आज अपरान्ह रास्वपाको मुख्यालय घण्टीघरमा आयोजना हुने एक कार्यक्रममा पोखरेल रास्वपामा प्रवेश गर्न लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि उनी रास्वपामा प्रवेश गर्न लागेका हुन् । उनलाई तत्काल अनुशासन आयोगमा महत्वपूर्ण जिम्मेवारी दिईने रास्वपाका नेताहरुको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार