नेपाल प्रिमियर लिग( एनपीएल)को मङ्गलवार भएको पहिलो प्लेअफ खेलमा शुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई फाइनल पुग्न १५६ रनको लक्ष दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको शुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
आजको खेलको विजेता सिधै फाइनल पुग्दा । पराजित टोली दोस्रो प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया