नेपाली काँग्रेसका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध

बुधबार, २३ पुस २०८२

विराटनगर : राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका  उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुने भएका छन् । 

अन्य तर्फ अरु कसैको उम्मेदवारी नपरेपछि कांग्रेस उम्मेदवार सुनिल थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएको घोषणा भने यही पुस २७ गते हुनेछ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार