कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी धमाधम (तस्बिरहरू)
पुस २७ गतेदेखि सुरु हुने नेपाली काँग्रेसको विशेष महाधिवेशनका काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ ।

_11zon_FAv525LZt7.jpg)


_11zon_VsG5DJoLyE.jpg)



प्रतिक्रिया