कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

सोमबार, २८ पुस २०८२

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बिहान ११ः०० बजे बैठक सुरु हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको छ ।

बैठकले पार्टीमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भइरहेको विषेश महाधिवेनका शन्दर्भमा आवस्यक निर्णय लिन सक्ने छ । 

May be an illustration of text that says 'नेपाली कांग्रेस केंद्रीय कार्यालय तीी स्मृति भबन ललितम्तुर, नैपात नैपान *?ಣಾಪడ್ಿ पौष २5, २०२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा। नेपाली कांग्रेस कें्द्रीय कार्यसमतिको बैठक भोलि २०६२ पौप २९ गते मंगलबारका दिन विहान ၇၇း၀၀ वजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, पी. नगर ललितपुरमा वस्ने भएको ख उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहकु, आमत्त्ित सदस्यहरू ७ वटै प्रदेशकतर सभापतिहरुको उपस्यितिका लागि निर्देशानुसार अनुरोध गारिन्छ कृष्णपसाद बौडेल मुख्य सचिव 名いう、:・七のお・たの मशकीन (००९४७-੧। 북드ㅋㅋ독ㅋ /생9드리뮤딕산/북으드코워터지, 넛후드리감독어 पटाक्स 북9드ㅋ수독독 E-Taй: info@dnepalicongrens.org/ Internet Access: http:/www.pai.cengres.org'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार