काठमाडौँ : भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ उन्मुख हुँदै गर्दा सभापति पदका लागि महामन्त्री गगन थापाका प्रतिनिधिले मनोनयन दर्ता गराएका छन्।
सभापती पदमा थापाको मात्रै उम्मेदवारी परेको छ । सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
प्रतिक्रिया