काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले ८२ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम अन्तिम टुङ्गो लगाएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा काँग्रेसले देशका प्रमुख निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा गर्ने उम्मेदवार तय गरेको हो ।
सार्वजनिक सूचीमा पार्टीका शीर्ष नेता, पूर्वमन्त्री तथा प्रभावशाली युवा नेताहरू समेटिएका छन् ।
१. रुकुम पूर्व – कुसुम थापा मगर
२. रोल्पा – सुदनकुमार ओली
३. प्युठान – डा. गोविन्दराज पोखरेल
४. दाङ–१ – योगेन्द्र चौधरी
५. दाङ–२ – किरणकिशोर घिमिरे
६. दाङ–३ – दीपक गिरी
७. पाल्पा–१ – सन्दीप राना
८. पाल्पा–२ – हिमालदत्त श्रेष्ठ
९. हुम्ला – जयपति रोकाया
१०. मुगु – खड्गबहादुर शाही
११. जुम्ला – दीपबहादुर शाही
१२. कालिकोट – हर्षबहादुर बम
१३. डोल्पा – कर्णबहादुर बुढा
१४. सल्यान – केशबहादुर विष्ट
१५. दैलेख–१ – वासना थापा
१६. दैलेख–२ – दिक्पाल शाही
१७. सुर्खेत–२ – नारायण कोइराला
१८. ताप्लेजुङ – गजेन्द्र मुम्मेह्याङ
१९. पाँचथर – नरेन्द्र केरुङ
२०. इलाम–१ – निष्कल राई
२१. इलाम–२ – भेषराज आचार्य
२२. धनकुटा – दिनेश राई
२३. तेह्रथुम – सन्तोष सुब्बा
२४. खोटाङ – विरकाजी राई
२५. ओखलढुङ्गा – रामहरि खतिवडा
२६. सोलुखुम्बु – प्रकाशसिंह कार्की
२७. उदयपुर–१ – विदुर बस्नेत
२८. उदयपुर–२ – रामकुमार राई
२९. भोजपुर – बालकृष्ण थापा
३०. मोरङ–३ – डा. सुनिल शर्मा
३१. दार्चुला – धर्मानन्द जोशी
३२. बैतडी – चतुरबहादुर चन्द
३३. बाजुरा – जनकराज गिरी
३४. बझाङ – प्रकाश स्नेही रसाइली
३५. डोटी – भरतबहादुर खड्का
३६. अछाम–१ – भरत स्वार
३७. अछाम–२ – पुष्पबहादुर शाह
३८. गोरखा–१ – प्रकाश खत्री
३९. गोरखा–२ – प्रकाश दुवाडी
४०. तनहुँ–१ – गोविन्द भट्टराई
४१. तनहुँ–२ – शङ्कर भण्डारी
४२. लमजुङ – गमप्रसाद गुरुङ
४३. मनाङ – टेकप्रसाद गुरुङ
४४. स्याङ्जा–१ – भरत ढकाल
४५. स्याङ्जा–२ – भागवतप्रकाश मल्ल
४६. बागलुङ–१ – भीम शिरिष
४७. बागलुङ–२ – टेकराज पौडेल
४८. म्याग्दी – केबी भण्डारी
४९. मुस्ताङ – योगेन्द्र गौचन
५०. दोलखा – अजयबाबु शिवाकोटी
५१. धादिङ–२ – रमेश धमला
५२. रसुवा – मोहन आचार्य
५३. गुल्मी–१ – चन्द्र भण्डारी
५४. गुल्मी–२ – भुवन श्रेष्ठ
५५. काभ्रे–२ – मधु आचार्य
५६. नवलपरासी–१ – विनोद चौधरी
५७. नवलपरासी–२ – देवेन्द्र कँडेल
५८. सुनसरी–३ – विजय गच्छदार
५९. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
६०. सप्तरी–१ – रामदेव साह
६१. सप्तरी–२ – रामकुमार यादव
६२. सप्तरी–३ – दिनेश यादव
६३. सप्तरी–४ – तेजुलाल चौधरी
६४. सिन्धुली–१ – उज्ज्वल बराल
६५. सिराहा–१ – रामसुन्दर चौधरी
६६. पर्वत – अर्जुन जोशी
६७. बारा–३ – फरमुल्लाह मन्सुर
६८. धनुषा–१ – मुक्ता कुमारी यादव
६९. धनुषा–३ – विमलेन्द्र निधि
७०. ललितपुर–१ – उदय शमशेर राणा
७१. नुवाकोट–१ – डा. प्रकाशशरण महत
७२. नुवाकोट–२ – जगदीश्वर नरसिंह केसी
७३. कञ्चनपुर–१ – गोपी उपाध्याय
७४. कञ्चनपुर–२ – एनपी साउद
७५. कैलाली–१ – जनकराज चौधरी
७६. कैलाली–२ – विजय स्वार
७७. कैलाली–३ – भरत बडुवाल
७८. कैलाली–४ – वीरबहादुर बलायर
७९. कैलाली–५ – नरनारायण शाह
प्रतिक्रिया