काठमाडौँ : नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरा निर्वाचन क्षेत्रमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले चुनाव लड्ने भएका छन्।
पूर्व सभापति शेरबहादुर देउवाले आगामी चुनाव नलड्ने घोषणा गरेपछि उनका ठाउँमा महरलाई पार्टीले टिकट दिएको हो।
यसैबीच, कांग्रेसको संसदीय बोर्डको बैठक अझै जारी रहेको र अन्य क्षेत्रका टिकट वितरणको निर्णय टुंगो लागिसकेको छैन।
प्रतिक्रिया