बालेनको २ शब्दको स्टाटसले सामाजिक संजालमा तरंग

मंगलबार, ०६ माघ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठठ नेता बालेन शाहले सामाजिक संजाल फेसबुकमा २ शब्दको स्टाटस लेखेका छन् । दनको यो स्टाटसले सामाजिक संजालमा तरंग ल्याइदिएको छ ।

उनले स्टाटसमा लेखेका छन् ‘झापा-५’ । यो २ शब्दको स्टाटसबाट उनले आज आफूले झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । यससँकै उनको स्टाटसमा लाइक र कमेन्टको ओइरो लागेको छ ।

उनले पोस्ट गरेको १ घण्टा नहुँदै २ काखभन्दा धेरै लाइक र ५५ हजारभन्दा धेरै कमेन्ट आइसकेका छन् । अधिकांशले उनलाई जितको शुभकामना दिइरहेका छन् । झापा ५ बाटै एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनाब लड्दैछन् ।

Screenshot 2026-01-20 113707

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार