ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कसैका दास होइनौं
प्रदेश खबर
शनिबार, ३० भदौ २०८०
स्वतन्त्र नागरिक हौं कसैका दास होइनौं। खालमा खेल्ने-खेलाउने जुवा तास होइनौं। हामीलाई सानो सम्झिएर नहेप नउडाऊ, हाँस्य पात्र हुने हास-परिहास होइनौं। भुलेर पनि, आसेपासे नठान्नू हामीलाई, ज्यू हजुरमा सीमित हुने खास होइनौं। आफ्नै दुई हातका नङ्ग्रा घोटेर बाँचेका छौं, कुखुरा चोरी जीवन धान्ने खटास होइनौं। मातृभूमिका स्वाभिमानी सचेत सन्तान हौं, परजीवी हुर्काउने गोबरको थास होइनौं। परिआउँदा आँधीबेहरी हौं आगो हौं- तथापि, हामी शान्तिकामी हौं, कसैको सन्त्रास होइनौं। कर्मवीर साहसी जागरुक ज्युँदा जन हौं, चुपचाप अन्याय खप्ने मरेका लास होइनौं। जगत पालनकर्ता कृषक मजदूर हौं, हामी कसैका अवैध धनको रास होइनौं। कर तिरेर गरीखाने राज्यका सिपाही हौं, राष्ट्रधन चोरी खाने हामी बदमास होइनौं।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया