ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
वितृष्णा !
प्रदेश खबर
बुधबार, ०३ असोज २०८०
अम्बिका खरेल उप्रेती
विकासका लागि कोरिएका
योजनाका खाकाहरू
पटकपटक द्वन्द्वले
पूर्ण रुपमा निस्तेज पारिदियो
आर्थिक भारमा आफ्नै टाउको
उठ्नै नसक्ने गरी पछारिदियो
विकासमा भष्टाचार गरी
कमिशनका बाछिटाहरूले
आक्रान्त पारिरहँदा
दल प्रतिको विश्वास र भरोसा
गर्न सक्दिनँ महासय !!
अभावमा खुसीसाथ
एक गाँस खान्छु
दबाबमा चौरासी व्यन्जन
चाहिँदैन मलाई
विकासका ढोका चहार्दैमा
कयौं दिनरात बिते मेरा
व्यक्तिगत लाभहानिमा
नेतृत्वले पाइला चालेपछि
त्यो पाइला पछ्याउन
चहान्न अब म अथवा
मेरो नैतिकताले दिएन
संघर्ष र बलिदानले
ल्याएको गणतन्त्रको खोल
ओड्न नसक्ने अवस्थामा
छु अहिले म ।
तिमीले दिने
झुटो आश्वासन र
क्षणिक लाभका कारण
मेरो आक्रोशको ज्वारभाटा
थेग्न सक्दैनौ होला अब
धैर्यताको बाँध यसपटक
सुनामी झैँ उग्र रुपमा
हुन लागेको छ विस्फोटन !
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया