ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मनभित्रको चित्र
प्रदेश खबर
शुक्रबार, ०५ असोज २०८०
नीरा सुब्बा
मनभित्र कोरिएको चित्रको रंग कहिले उडदैन,
अटिरहन्छ साँघुरो मनको कोठाभित्र
मोनालिसाको रहस्यमय मुस्कान जस्तो
मुस्काईरहन्छ एक कुना रोजेर
कैले काँही देखा पर्ने खुशीहरू ।
पग्लन मान्दैन मनभरी गाँठो परेको
हिऊँ जस्ता ढिकाहरू ।
बरू मोमबत्ती जस्तै विलीन बन्दछ
सुटुक्क ।
निराशाको वाष्पले मानचित्र बनिन्छ
मनको भित्ताभरि सोसिएर ।
एउटा चित्र केही मधुरो बन्दै जानु
समयको तापले गलाउदै जानु हो ।
हरेक मौसममा सूर्योदय हुने दिशा सरिरहन्छ ,
तर मनभित्रको आशाको ध्रुवले
देब्रे पाटो कहिले छोड्नै मानेन ।
भन्छ अजम्बरी छ आशा , विश्वास ,
आशा चाहिँ गर्नु, भरोसा नपर्नु ।
मनभित्रको कोरिएको आशाको चित्र दिनदिनै चकिलो छ ,
गाढा बन्दैछ रगत जस्तै तैलचित्र !
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया