कहिले सकिएला कलियुग ?

शनिबार, १३ असोज २०८०
दिपेन्द्र अधिकारी डाक्टरहरूको सम्मान र हिफाजत गरौँ अनि पो हाम्रो हेरविचार हिफाजत हुन्छ सधैँ हस्पिटलको बेडमा हुँदा पनि जनताकै याद भन्थे अन्यायका विरूद्ध लड्नु छ नथप्दिनु म्याद हाम्रा डाक्टर यसरी गीत गाउँछन् आजकल मौका मिले डाक्टर नै कुटाउँछन् आजकल कहिले सकिएला निष्ठुरी कलियुग हाम्रो कसरी आउला है नेपालीको नयाँ युग राम्रो डाक्टरनै पिटिन परेपछि कस्ले गर्ला उपचार देश बिमारी राजनीति कोमामा भयो हाहाकार हे भगवान तिमी छौ भने छिट्टै सिंहदरबार आऊ दुखी पीडित डाक्टरहरूको घाउमा मलम लगाऊ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार