ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
बापू र दोर्जेलिङ्ग
प्रदेश खबर
सोमबार, १५ असोज २०८०
नीरा सुब्बा
जब रेलको लिकको विपरीत केही थिएन
भीर थियो ,जंगल थियो ,मंगल थियो ,शान्ति थियो ,
शायद त्यसबेला बापूजीले सर्वत्र शान्ति देख्यो
अनि गर्यो होला पैदल यात्रा !
सुधो ससांर ,अहिंसाको लाटो अनुहार देख्यो होला ।
सतही सुन्दर दार्जीलिङ हराभरा ,
मन्त्रमुग्ध पक्कै भयो होला बापूजीको मन ।
कतैबाट नछेलिएको कंचन कति सुन्दर देखिए होला !
बिस्तारै समय बद्लियो ,
हराभरा ठाउँहरू पक्काका तले घरहरुले भरिए ,
सिमधापहरू सोसिदै गए ।
कंचन छेलिदैं गयो ।
बापूको मरण नाथुराम गोडसेको हातबाट भयो ,
सोच्दै नसोचेको कुराले इतिहासमा स्थान पायो ।
हामी हाम्रै नाथुरामहरूबाट अझसम्म
कतिपल्ट जिउँदै मृत्युवरण गर्दैछौ ,
आफ्नु जातित्वको मुद्धालाई खरानी बनेर उडेको हेर्दै ।
बापूले टेकेको यो धर्तीले उन्मुक्तिको सपना साँचेर झुलेको
कैयौं वर्ष बितिसके पनि ,
हामी गोर्खाको सपनाले उडानमात्र भरिरहेछ ,
ठोस धरती टेक्न पाएकै छैन ।
बलियो सहारा पाएकै छैन ।
(महात्मा गान्धीलाई हार्दिक श्रद्धान्जलीसहित ) ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
विश्वप्रकाशले छाडेको क्षेत्र झापा–१ मा कसले मार्ला बाजी?
तामाकोशी बस दुर्घटना अपडेट: नौं जनाको मृत्यु, १० को उद्दार
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया