इलाम, मंसिर : इलामको देउमाई नगरपालिकामा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यू भएको छ ।
मृत्यू हुनेमा ४५ वर्षिय खम्बासिंहपिठाकोटे मगर रहेका छन् ।
देउमाई नगरपालिका–९, मादेबुङ निवासी उनलाई दुई दिनअघि घरनजिकै रुखमा रहेको अरिङ्गालले जनाइएको छ ।
अरिङ्गालले टोकेर घाइते मगरको झापाको बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा अस्पतालमा उनको भएको प्रहरीले जनाएको छ ।
यस सिजनमा अरिङ्गालको बच्चा लाई खान समेत स्थानियले अरिङ्गालको गोलो काड्ने गर्छन् ।
ठिक एक वर्ष अघि देउमाई नगरपालिका २ का डिल्ली राईको समेत अरिङ्गालकै टोकाईबाट मृत्यू भएको थियो ।
प्रतिक्रिया