कार्यक्रममा बोल्दै प्रचार प्रसार उपसमिति संयोजक अमर खड्काले उप समितिमा इटहरीबाट संचालित सबै खालका मिडियामा काम गर्ने पत्रकारहरुलाई बिभाग छुट्याएर जिम्मेवारी दिइएको उल्लेख गरे ।
प्रचार प्रसारलाई व्यवस्थित र सव्य बनाउने पुर्व तयारी स्वरुप कार्यक्रमको आयोजना गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिकि कोषाध्यक्ष शुभद्रा प्याकुरेलले जानकारी दिइन्
समितिले उदाहरणीय कामको थालनी गरिएको भन्दै आउँदा दिनमा पनि यस्ता कार्यले निरन्तरता पाउने उल्लेख गरेको छ ।
प्रतिक्रिया