एक्सपर्टले मुख्यतया अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ ।
अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीमा आफ”हरुको सम्बन्धन प्राप्त भएको र एक्सपर्टले विगत २० वर्षदेखि सेवा प्रदान गरिरहेको छ ।
एक्सपर्टले विगत दुई दशकदेखि विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया