विशाल भट्टराईलाई खोटाङले पत्याएन, माओवादीका ‘पासाङ’ निर्वाचित

विहीबार, ०८ मंसिर २०७९
खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार