सुनसरी २ मा रास्वपाका थापाभन्दा झिनो मतले एमालेका आचार्य अगाडि

विहीबार, ०८ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई आचार्यले १५९ मतले पछि पारेका छन् । उनले ११ हजार ६२ मत ल्याउँदा थापाले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार ४०३ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार