कोमल वलीलाई हराउदै दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित

विहीबार, ०८ मंसिर २०७९
दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए । ०७४ सालमा भने उनी एमालेका हिराचन्द्र केसीसँग पराजय भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार