काठमाडौँमा छोराछोरीसहित आमा मृत भेटिइन्

विहीबार, २९ कार्तिक २०८१
काठमाडौँ : काठमाडौँमा छोराछोरीसहित आमा मृत भेटिएकी छन् । गोकर्णेश्वर ३ स्थित एकै परिवारका तीन जना मृत फेला परेका हुन् । मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु र एक छोरा रहेका छन्। कोठाभित्र चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको वडाध्यक्ष मुरारीप्रसाद कुइकेलले जानकारी दिए । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार