डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

शुक्रबार, १६ फागुन २०८१
काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार