राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं : शुक्रबार राजावादीले गरेको अराजक प्रर्दशनका संबन्धमा अनुसन्धान गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार