नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।
भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका थिए। उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ । सत्तागठबन्धनको बैठक बस्नुअघि भएको महासेठ र प्रचण्डको भेटेलाई चासोका साथ हेरिएको छ ।
आगामी राजनितिक यात्रा र वाम एकताका विषयमा कुराकानी भएको हुनसक्ने श्रोतको दावी छ ।
प्रतिक्रिया