बागमती

काठमाडौं विश्वमै प्रदूषित

काठमाडौं- बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो। स्विट्जरल्यान्डस्थित हावाको गुणस्तर निगरानी गर्ने संस्था (आइक्यु एयर) को अनुसार त्यतिबेला यहाँको (एयर क्वालिटी इन्डेक्स) हावाको गुणस्तरको मात्रा १२९ थियो। जुन संवेदनशील समूहका लागि...