बागमती

बागमतीमा जम्कट्टेलपछि थपलिया र खनाल पालैपालो मुख्यमन्त्री बन्ने

काठमाडौं  । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीबीच आलोपालको मुख्यमज्त्री लिने सहमति भएको छ । विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको...