थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे प्रधानमन्त्रीले गरे परामर्श
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागिताबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्...
युनिकोड
मिति रूपान्तरण