ब्यानर

टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा, राष्ट्रपति र प्रधानमन्त्री सहभागी (फोटो फिचरसहित)

काठमाडौं : नेपाली सेनाले शनिवार टुँडिखेलमा घोडेजात्रा पर्व मनाएको छ । सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी...