‘विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक’
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने...
युनिकोड
मिति रूपान्तरण