गोरखामा दुई वटा चितुवा मृत फेला, अर्को एउटा जीवितै भेटियो
गोरखा : गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए...
युनिकोड
मिति रूपान्तरण