अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ३ सय बढीको मृत्यु
एएफपी अफगानिस्तान :अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु,...
युनिकोड
मिति रूपान्तरण