सम्झौता कार्यान्वयनमा भारत गम्भीतापूर्वक लागेको छ : एस जयशंकर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् ।...
युनिकोड
मिति रूपान्तरण