कोशी

विद्युतीय सुरक्षा दिवसको अवसरमा गौरादहमा प्रभातफेरी

झापा — विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी...