कोशी

हत्या अभियुक्त १२ वर्षपछि भेटिए - भोजपुरमा हत्या, काँकडभिट्टाबाट पक्राउ

विराटनगर । भोजपुरमा एक जना व्यक्तिको हत्या गरेर १२ वर्षदेखि भागिरहेका अभियुक्त झापाको काँकडभिट्टामा फेला परेका छन् । काँकडभिट्टामा भेटिएका भोजपुरको अरुण गाउँपालिका–४ ९साबिकको चरम्बी गाविस–३० का ३० वर्षीय सौरभ तामाङलाई प्रहरीले पक्राउ गरेको छ...