मोरङको लेटाङमा आगलागी, डेढ लाखको क्षति
विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ मा आगलागी भएको छ । आगलागीबाट डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको गाईगोठमा आइतबार बिहान ९ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
युनिकोड
मिति रूपान्तरण