कोशी

सत्ता शक्तिमा सिटौलाको पुनरागमन

झापा – माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला करिब एक दशक लगभग शक्तिविहीन थिए । प्रतिनिधि सभा निर्वाचनमा दुई पटकसम्म निरन्तर पराजय बेहोरेपछि जीवनको उत्तरार्धमा सजिलो बाटो रोजेका...