कोशी

प्रथम इलाम गोल्ड कप : टाई ब्रेकरमा पाँचथर सेमिफाइनलमा

इलाम, माघ : प्रथम एनआरएनए इलाम गोल्ड कपमा अन्तर्गत आज भएको खेलमा पाँचथर फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । इलाममा जारी प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाई ब्रेकरमा ४–३...