कोशी

नजिकिँदै चाडपर्व : कोशीका १९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

विराटनगर/ हिन्दु धर्मावलम्बी नेपालीहरुको घर आँगनमा दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएका छन् । चाडपर्व नजिकिएसँगै कोशी प्रदेशमा ट्राफिक प्रहरीले धमाधम ‘यात्रु सहायता कक्ष’ स्थापना गरिरहेको छ । चाडपर्वमा सार्वजनिक सवारीसाधनमा यात्रुको अत्यधिक भीड लाग्ने गरेको...