कोशी

कोशी नामकरणको विरोधमा भएको आन्दोलन विदेशीको पैसालेः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन...