कोशी

आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाबारे बुझ्न सभामुख झापामा

  बिर्तामोड । सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न झापा पुगेका छन् । संसद् बैठक स्थगित भएको मौकामा उनी आफ्नो गृहजिल्ला आएका हुन् । सभामुख घिमिरे तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा...