कोशी

केदारको यात्राः नेविसंघको इकाई सभापति देखी कोशीको मुख्यमन्त्रीसम्म

इटहरी /संविधानमा भएको व्यवस्था अनुसार आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीको जन्म आमा ईश्वरी(हाल गोलोकवासी) र पिता प्रेमबहादुरका कोखबाट २०३० पुस ७ गते भएको हो । सानैदेखि विद्रोही तर उपकारी...