कोशी

मोटरसाइकल दुर्घटनामा इटहरीका इकार गौतमको मृत्यु

इटहरी / सुनसरीको खनारमा भएको सवारी दुर्घटनामा परि इटहरीका एक युवाको मृत्यु भएको छ । दिउँसो भएको सवारी दुर्घटनामा परि इटहरी १ निवासी ३५ बर्षका इकार गौतमको मृत्यु भएको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ...