कोशी

भूकम्पपीडितलाई काेशी सरकारले एक कराेड दिने

विराटनगर भूकम्पपीडितका लागि कोशी प्रदेश सरकारले एक कराेड रुपैयाँ उपलब्ध गराउने भएकाे । पीडितकाे राहत तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले सहयाेग गर्ने भएकाे हाे । विराटनगरमा शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकबाट पीडितको राहत, उद्धार र पुनर्स्थापनाका...