मुख्य खबर

रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार भट्टराईले  भैरहवा कारागार पुगेरलामिछानेलाई भेटेका हुन् । भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे