मुख्य खबर

बडिमालिकामा भीरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ : बडिमालिका भीरबाट खसेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । हाल गोकर्णेश्वर–५, काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा बिहीबार राति बडिमालिका मन्दिर छेउको भीरबाट करिब सात सय मिटर तल खोचमा खसेका थिए । उनको मृत्यु