श्रीमतीलाई बलात्कार गरेको अभियोगमा पाँचथरबाट एक युवक पक्राउ
पाँचथर : श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका–४ बाट एक युवा पक्राउ परेका छन्। बैवाहिक बलात्कारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पाँचथरले २७ वर्षीय श्रीमानलाई नियन्त्रणमा लिएको हो। २३ वर्षीया पीडित महिलाले आफ्नै श्रीमानले जबरजस्ती करणी
युनिकोड
मिति रूपान्तरण