उदयपुरबाट नौ किलो गाँजासहित एकजना पक्राउ
उदयपुर । उदयपुर प्रहरीले नौ किलो अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बेलका नगरपालिका–३ मोरङ्गे टोलका ३५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीका अनुसार
युनिकोड
मिति रूपान्तरण