खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धानबाली उत्पादन
विराटनगर : कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात
युनिकोड
मिति रूपान्तरण